2026-07-03 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

४९ हजारको सहयोगले जीवन वित्दैनः सहिद शेख श्रीमती

अभिमनु पटेल/ बैशाख २५,
रौतहट ।  
मधेश आन्दोलनमा सहिद भएको शेख मैनुदिनको परिवारजनले आज अन्तक्रिया कार्यक्रममा ४९
हजार रकम मात्र सहयोगबाट हाम्रो छोरा छोरीहरुको जीवन वित्दैन ।


रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आज गा.वि.स अकोलवा वार्ड नं ७ बलुवा टोलमा शाखाका
अध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा सहिद शेख मैरूदिनको परिवार जन सँग अन्तक्रिया कार्यक्रम सम्पन्न
गरिएको छ ।

rautahat
कार्यक्रममा सहिद शेखको श्रीमती बोल्दै सहिद भएको मेरो श्रीमान
मर्नेवाला थिएनन् समयमा राम्रो अस्पतालमा उपचार हुन्थ्यो भने आज उहाँ हामी बिच हुनुहुन्थ्यो तर
अस्पतालबाट मेरो श्रीमानले फोन गर्दा जिल्ला देखि केन्द्र सम्मका कुनैमधेशी दलका नेताले फोन न उठाएनन्,
सहिद शेखको श्रीमती गुनासो गरे ।

घरमा बुढी सासू आमा ,४ ओटा
स(साना छोरा र एउटा सब भन्दा सानो छोरी रहेकोले अब जीवन कहाँबाट र कसरी चल्छ यही कुराको चिन्ताले हाम्रो
सबै परिवार दिनरात डुबिरहेको छ । मेरो श्रीमानले सहिद भएपछि एक दिनको लागि नेताहरूले मेरो घरमा आएर ठूलो
ठूलो अस्वासन दिएर छोरा छोरीहरूको शिक्षा दिने काम अब चाहि हामीहरुको भन्नेर सपना देखाएर बिपनामा बदलन
सकेन नेताहरू सहिद शेखको श्रीमतीले बताइन् ।

मेरो श्रीमानको
अन्तिम दाह संस्कारको दिन नेताहरुले भन्नुभयो कि तपाईंको परिवारजनमा धेरै दुख रहेकोले तत्काल २ लाख रकम
र केखी दाल चामल सहयोग गर्दिन्छु तर अहिले सम्म एक किलो चामल सम्म नपाएको कसको सहाराले बाच्नु अब हामी ।
आन्दोलनको वेला नेताहरूले सधै घरमा बोलाउन आउथे अहिले हेर्न पनि आउदैन । अब मेरो छोरा छोरीहरूले शिक्षा
लिन सक्दैन सहिद परिवारको घर हेर्दैन भने कसरी शिक्षा हासिल गराउला, सहिद शेखको श्रीमतीको गुनासो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक