सु-सासन र विकासका लागि गौरवशाली राष्ट्रिय अभियान सुरु

साझासवाल
0 Min Read

123

कात्तिक २०,चितवन । नेपाल नेपाल गौरवशाली पार्टीका भविशोर पराजुलीद्वारा राष्ट्रियता सु-सासन
र विकासका लागि गौरवशाली राष्ट्रिय अभियानको चितवनमा एक कार्यक्रम गरि घोषणा गरिएको छ ।

पुर्ब
मेचीदेखि पश्चिम महाकाली सम्म संचालन गर्ने बताइएको उक्त अभियान आइतबारदेखि मेचीको इलामदेखि सुरुवात
हुने पराजुलीले जानकारी दिए ।

Leave a Comment

Leave a Reply