Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैरकानुनी कार्य रोक्न डडेल्धुरा प्रहरीले के गर्दै छ ?

२०७३, १३ आश्विन बिहीबार १२:०२

ललित बोहरा /असोज १३ / डडेल्धुरा – प्रहरी मेरो साथी अन्र्तगत डडेल्धुरा प्रहरीले  जिल्लाका बिभीन्न महत्वपूर्ण स्थानहरुमा जनचेतानामुलक कार्यक्रमको थालनी गरेको छ । दशै तिरहारमा हुने जुवा तास ,लागु औषध र घरेलु मदिरा सेवनलाई कम गर्ने उद्धेश्यले प्रहरी  जनचेतनामूलक गरीरहेको हो । यस्तै बिहीबार अमरगढी नगरपालीका ७ पोखरामा जनचेतानामूलक कार्यक्रमको आयोजना गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रेम बहादुर साहीले लुकी छिपी जुवातास , लागु औषध , घरेलु मदीरा बिक्री बितरण लगायतका गैरकानुनी कार्य नगर्नु अनुरोध गरेका थिए । प्रहरी मेरो साथी अन्र्तगत सनीबार बगरकोटमा जनचेतनामुलक कार्यक्रम गरीने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश