राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

<"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका सामुदायिक बिद्यालय भोली बन्दको आहवान

४ कार्तिक २०७३, बिहीबार १२:५९

राम नारायण पंडित/कात्तिक ४, सिरहा । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा भोली ५ गते शुक्रवार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ । 

अस्थायी शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गरी राजधानीमा आन्दोलनरत अस्थायी शिक्षकहरुलाई गिरफतार गरिएकोले रिहाईको माँग गर्दै भोली (शुक्रवार) एक दिनको लागि सिरहाका सम्पुर्ण सामुदायिक बिद्यालय बन्द गर्न आहवान गरिएको बिभिन्न १० पेशागत शिक्षक संघ संगठनद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । 

केन्द्रिय आन्दोलनमा समर्थन जनाउनेहरुमा नेपाल राष्ट्यि शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक मंच, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम गणतान्त्रिक, नेपाल शिक्षक परिषद, अखिल नेपाल, राष्ट्यि शिक्षक  संगठन, मधेशी शिक्षक लोकतान्त्रिक फोरम र एकिकृत अखिल नेपाल शिक्षक संगठन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता