प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थ"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पालुखा मावि सर्दै, विष्टद्धारा भवन शिलान्याश

५ कार्तिक २०७३, शुक्रबार ०९:१८


प्रेम सुनार/कात्तिक ५, गुल्मी । उच्च माध्यमिक विद्यायल सञ्चालन गर्ने उद्देश्यका साथ गुल्मी हस्तिचौर ८ को पालुखा उच्च माध्यमिक विद्यालय अर्कै ठाउँमा स्थानान्तरण हुने भएको छ । आज भन्दा ५० बर्ष अघि देखी सञ्चालन भएको पालुखा निम्न माध्यमिक विद्यालय माथी पालुखा गाउँबाट नेवारी फाँटमा सर्ने भएको हो ।

उक्त स्थानमा बन्न लागेको विद्यालय भवनको  गुल्मी क्षेत्र न ३ का  सांसद गोकर्णराज विष्टले शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै सांसद विष्टले थप भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए  ।

विद्यालय तल फाँटमा समथल स्थलमा सार्नका लागि पालुखा ८ का शेर बहादुर कुँवर, श्यामलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ र वडा नं ९ का रुक बहादुर नेपालीले निःशुल्क जग्गा दान गरेका छन् ।

करिब ७ रोपनी जग्गामा बन्न लागेको २ कोठे भवन जिल्ला शिक्षा

कार्यालयबाट १३ लाख रुपैयाँ विनियोजन गरी बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा