प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

हस्तीचौरको विकासमा कुनै कसुर बाँकी राख्दीनः विष्ट

५ कार्तिक २०७३, शुक्रबार ०९:१९


प्रेम सुनार/कात्तिक ५, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले हस्तिचौर गाविसको चौतर्फी विकाशका लागि आफुले कुनै कसुर बाँकी नराख्ने बताएको छन् ।

नेकपा एमाले गाउँ हस्तिचौर गाउँ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेटा विष्टले छल्दीपनाह देखि रातडाँडा हँदै ईन्द्रेगौडा जाने मोटरबाटाको स्तर बृद्धि र कालो पत्रेका लागि काम शुरु भईसकेको, त्यसको लागि यस वर्ष ३० करोडको टेण्डर भईसकेको  बताएका थिए ।

त्यस्तै उनले छल्दीटार देखि दर्लामचौर ईस्मा,  अर्खबाङ र बाग्लुङगको गंगारे हँुदै ढोरपाटन जोड्ने मोटरबाटोको स्तर बृद्धिको कार्य पनि भईरहेको जानकारी दिए । त्यस्तै   पनाह देखि   हस्तिचौरको पालुखा जोड्ने पक्की पुल बनाउने प्रकृया शूरु भएको, हस्तिचौरमा प्रत्येक वडाहरु जोड्ने मोटरबाटो, शैक्षिक संस्था  लगायतको विकास निर्माणमा थुप्रै कार्यहरु गरिएको पनि बताएका थिए । 

उनको प्रमुख आतिथ्यतामा आयोजित भेलामा विभिन्न पार्टि परित्याग गरी करिब एक दर्जन भन्दा बढि कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए ।कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कृष्ण सुनार, जिल्ला सदस्य टिका रेश्मी, लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 नेकपा एमाले हस्तिचौर गाउँ कमिटी अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जमुना थापाको स्वागत मन्तव्य, सचिव नारायण कुवँरको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य