एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंश"/>

2026-09-18 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचीत्र पुरानो पुस्ताको ट्रेलर र फस्टलुक सार्वजनीक

एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंशिर ३ गतेदेखि अल नेपाल रिलिज हुने चलचीत्र पुरानो पुस्ताको ‘हिजो सम्म तन्नेरि थेँ’ बोलको गीत पनि सार्वजनीक गरिएको छ । फिल्ममा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाइ मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् । 

दुइ दिन अघि राजधानिमा एक कार्यक्रमका विच सभासद रामवीर मानन्धर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीलगायतले फष्टलुक र ट्रेलर सार्वजनिक गरेको फिल्मका कलाकार विराज विष्टले टेलिफोनमा जनाएका छन् । 

रोल्पा र प्यूठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् । र यो फिल्म फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुतीमा तयार भएको हो । 

सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जीव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुन र दीप सागर जिसी र कृष्णप्रसाद पौडेल संगीत छ । 

फिल्मका निर्देशक दिपसागर र सल्यानी कलाकार विराज विष्टले फिल्मलाइ माया गरिदिन र मंशिर ३ पछि एक पटक फिल्म हेरिदिन अनुरोध गरेका छन् । प्रस्तुति: शंकर केसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई