कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा &nbs"/>
४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा जारी

७ कार्तिक २०७३, आईतवार ०९:३३

कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा  जारी रहेको छ । समाजमा रहेको बोक्सी कुप्रथा अन्त्य गर्ने उद्देश्यका साथ निर्माण थालिएको चलचित्रको पोखरा स्थित हेम्जामा यतिबेला छायाँङकन भइरहेको छ ।

चलचित्रमा अर्जुन न्यौपाने, सरलाकुमारी पाण्डे, ओमराज शर्मा, दुर्गा न्यौपाने, ताराबहादुर गुरुङ, माधवशरण पौडेल, लक्ष्मण ढुङगाना, नविन घायल, गोविन्द पौडेल, धम्रेन्द्र पौडेल, प्रकाश धिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बास्तोला, कमला कुवँर लगायतका कलाकारहरुले अभिनय गर्ने छन् । चितवनको सौराह र मकवापुरको हेटौडामा छायाँङकन सकेर चलचित्रको समूह पोखराका विभिन्न स्थानमा छायाँङ्कन कार्यमा यतिबेला जुटिरहेको छ ।

अवको छायाँङ्कन कार्य हेम्जाका विभिन्न स्थानका साथै धिताल, पन्चासे लगायतका स्थानमा गरिने प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्ययले जानकारी दिए ।चलचित्र निर्देशक घनश्याम लामिछाने यस चलचित्रबाट आफु निकै आशावादी रहेको बताएका छन् । लेखक लोकमणी पौडेल सामाजिक शिक्षामुलक चलचित्र अग्निदहन निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ