राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 
2026-09-12 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन आईजिपी अर्यालको निर्देशन

राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवनको शिल्यान्यास गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिए । प्रहरी महानिरीक्षक अर्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाको भवन भव्य र आधुनिक बन्ने समेत बताए । डिएफआइडीको सहयोगमा यएनओपीएसले जिल्ला प्रहरी कार्यालय सिरहाको कार्यालय तथा आवास गृहको निर्माण गर्न लागेको हो । कार्यक्रममा सभासदहरु,  न्यायाधीशहरु, सिरहाका प्रमुख जिल्ला अधिकारी, पूर्व मन्त्री, पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशानलयका प्रहरी नायव महानिरिक्षक तथा जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बुद्धिजीवी, समाजसेवी, नागरिक, पत्रकारहरु तथा उधोगी व्यापारीहरुको उपस्थित रहेको थियो । 

साथै उक्त अवसरमा शुभ दिवावली र छठ पर्वको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस