प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ ग"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सिलौटो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ

१३ कार्तिक २०७३, शनिबार १२:११

प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको वुद्धवाटिका नगरपालिका–४ घर  भई वुटवलको मनकामना टोलमा डेरा गरी वस्ने वर्ष ३५ का श्रीमान शिव चौथरीलाई कार्तिक १० गते राती  हत्या गर्ने  उनकी श्रीमति कुमारी चौथरीलाई वुटवल ईलाका प्रहरीले पक्राउ गरेको हो । 

मदिरा सेवन गरी विस्तरामा निदाएको वेला अचार पिस्ने ४ सय ग्राम तौलको सिलाटाको लोहराले टाउँकामा प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीको संयोजकत्वमा गठित अनुसन्धान टोलीले निष्कर्श निकालेको बताईएको छ । 

हत्या अभियोगी श्रीमति चौथरीलाई अदालतमा म्याद थप गरी हिरासतमा राखिएको वुटवलबाट प्रहरीद्धारा प्रेषित समाचारमा उल्लेख छ । हत्याको कारण नखुले पनि श्रीमानले विस्तरामा पिशाव फेरेको रिसले हत्या गरेको अभियुक्त श्रीमतिले बताएको जनाईएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा