यस वार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यस वार्षिक"/>

2026-09-11 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

इगल एफ.एम ९९.२ मेगाहर्ज पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश

कार्तिक १६, पाँचथर । याक्थुहाङ मिडिया प्रा.लिद्धारा संचालित इगल एफ.एम ९९.२ मेगाहर्ज पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश गरेको छ ।

यस वार्षिक उत्सवको अवसमा प्रा.लिका अध्यक्ष तेज कुमार कुरुम्बाङले सम्पूर्ण स्रोतावर्ग, विज्ञापनदाता, सुवेच्छुक वर्गमा शुभकामना ब्यक्त गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । 

गत ०६७ साल कार्तिक १६ गते स्थापना भएको इगल एफ.एम पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश गरेको हो । 

सत्य तथ्य ताजा समाचार,स्वस्थ्य सूचना र हरदम मनोरन्जन प्रदान गर्दे आएको यस इगल एफ.एमले अहिले दैनिक १८ घण्टा प्रशारणमा छ । एफ.एमले नेपाली भाषामा ५ वटा र लिम्वू भाषामा एउटा गरी अहिले ६ वटा समाचार वुलेटिन प्रशारण गर्दे आएको छ । 

यस्तै उज्यालो नेटवर्कको सहयोगमा ५ वटा समाचार वुलेटिन र विविसबाट विविसी नेपाली सेवा लगायतका समाचार बुलेटिन प्रशारण गर्दे आएको छ । 

यस्तै राजनितीक,आर्थिक,सामाजिक,सास्कृतिक लगायत जनताको जनचासोको विषय वस्तुमा संवाद तथा खोजमूलक कार्यक्रम प्रशारण गर्दे आएको एफ एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

पाँच सय वाट क्षमताको यो एफ.एम पूर्वका पाँचथर,तेह्रथुम,ताप्लेजुङ,धनकुटा,सङखुवासभा,भोजपुर लगायतका जिल्लामा प्रत्यक्ष र धधध।भबनभिाm।अयm।लउ गर्दा संसारको जुनसुकै कुना बाट पनि सुन्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस