कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल"/>

2026-10-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अंशबन्डामा कुरा नमिल्दा कलाकार माओत्सेको घरमा झगडा

कमल सुबेदी | कात्तिक २८, पोखरा | दाजुभाइको अंशबन्डामा कुरा नमिल्दा पोखराका कलाकार माओत्से गुरुङ्गको घरमा झगडा भएको छ । अंशबन्डमा डुङ्गा कस्ले लिने भन्ने बिषयमा कुरा नमिल्दा दाजुभाइ बिच झगडा भएको  हो । तर यो झगडा भने रियल लाइफमा भने भएको हैन, आउँदो मंसिर १० गतेबाट प्रर्दशमा आउन लागेको नेपाली कथानक चलचित्र पुरानो डुङ्गामा भएको हो । 

कलाकार माहोत्से गुरुङ्गको निमार्णमा बनेको चलचित्र यहि मंसिर १० गते बाट देशैभरिका हलबाट प्रदर्शनमा आउन लागेको हो । झगडाले कस्तो रुप लिएको छ भन्ने कुरा थाहा पाउन भने चलचित्र नै हेनुपर्ने हुन्छ । निर्माता माहोत्से  गुरुङ्गले  आज पोखरामा पत्रकार सम्मेलन गरेर  प्रदर्शनमा आउने चलचित्र एकदमै पारिवारिक कथामा तालको वरपर  सरल जिवन बिताउनेहरुको जिवनसग मेल खाने निर्माता गुरुङ्गले जानाकारी दिए ।

चलचित्रका कलकार दयाहाङ राईले  समाजमा दाजुभाइको सोच नमिलेका कारण घरपरिवारमा हुने खटपट र सामाजिक विषयबस्तुको  वरिपरि कथा घुमेको बताए ।चलचित्रका निर्देशक राम बाबु गुरुङ्गले चलचित्र केहि फरक शैलिमा बनेको बताए ।चलचित्रमा कलाकारहरु माहोत्से गुरुङ्ग,दयाहाङ राई,प्रीयंका कार्की, मेनुका प्रधान लगाएतको मुख्य भुमिका रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने