कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमाना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमाना"/>

४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भारत लैजाँदै गरेका ३३ वटा गाई र एक बाछा बरामद

२९ कार्तिक २०७३, सोमबार ०५:०८


कात्तिक २९, गौशाला । तस्करले भन्सार छली नेपालबाट भारततर्फ लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्लाको पश्चिमी सीमानाका सम्सी गाविस–५ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजाँदै गरेको ३३ वटा गाई र एउटा बाछा आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

सीमा सुरक्षा गस्तीका लागि प्रहरी चौकी सम्सीबाट खटिगएको प्रहरी टोलीले ती गाई वनको बाटो हुँदै नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

बरामद गाई आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय भिठ्ठामोडमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमपल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट