राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।&nbs"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

३० कार्तिक २०७३, मंगलवार ०९:३१


राम नारायण पंडित/कात्तिक ३०, सिरहा । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएको छ । जनता र प्रहरीबिचको सम्बन्ध थप सुदृद्ध बनाउने उदे्श्यले  आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रममा अधिकांश बक्ताहरुले प्रहरीको काम कार्बाहीको समिक्षा गर्दै अगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रबाह गर्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञबाली कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै उपस्थितहरुले जिल्लाको शान्ति सुरक्षा र नेपाल प्रहरी प्रदान गर्ने सेवा सम्बन्धमा राखिएको जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए । 


कार्यक्रममा सिरहाका प्रहरी प्रमुख (एसपी) ज्ञबालीको साथै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक महेश अधिकारी, मिर्चेया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दास रहेका थिए ।

यस्तै सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झरोखी साह, नेपाल बिद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका इन्जिनियर संजिब कर्ण, खानेपानी मिर्चैयाका प्रमुख राम लोचन साहको साथै राजनितिकर्मी, बुद्धिजिबी, नागरिक समाज, स्थानियबासी, ब्यापारी, संचारकर्मी लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो