२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कात्तिकेश कुँवर मेला सुरु

२०७३, ३ मंसिर शुक्रबार ०७:००

मङ्सिर ३, रौतहट । यस जिल्लाको चन्द्रपुर नगरपालिकामा कात्तिकेश कुँवर मेला सुरु भएको छ । सो मेला पाँच दिनसम्म चल्नेछ । 

समाचकेवा पर्वको अवसरमा लाग्ने सो मेला विसं २०३५ सालदेखि लाग्दै आएको छ । सो पर्वको अवसरमा आयोजना हुँदै आएको सो मेलामा पूजाआजा गर्न तथा मेला भर्न हजारौँ सर्वसाधारणको भीड लाग्ने गर्दछ । 

गत वर्ष झैँ यस वर्ष करिब ४० हजारको हाराहारीमा मेला भर्न सर्वसाधारण आउने अपेक्षा गरिएको मेला आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले बताउनुभयो । 

मेला अवधिभर जुवा, तास तथा मदिरा बेचबिखन निषेध गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह