प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   व"/>
2026-09-01 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   वाग्ला –७ दुवानेटाका ठग प्रसाद घिमिरेका १६ वार्षिया छोरा सुय घिमिरे दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेका छन् ।

उनलाई उपचारका लागि काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिए पनि  परिवारजनले उपचार खर्चको अभावमा फर्किनु पर्ने अवस्था भए पछि स्थानियवासी सहयोग संकलनमा जुटेका हुन् ।

 स्थानियवासी चुरामणी घिमिरे, मधु घिमिरे, गंगा घिमिरे, सुर्य घिमिरे र सुर्य खनालको टोली कार्तिक ५ गते देखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा संकलन अभियान तिव्र पारेका छन् । खनालले दिएको जानकारी अनुसार हाल सम्म तम्घासबाट  ६६  हजार ३ सय २५  संकलन भएको छ । सहयोग गर्ने क्रम जारी रहेको छ ।

 विशेष गरी चुरामणी घिमिरे र मधु घिमिरेको सक्रियतामा  विभिन्न सरकारी कार्यालय, संघ संस्था र उद्योगी व्यवसायीहरुबाट राम्रो सहयोग संकलन भएको खनाललले बताए ।   घिमिरे वन्धुहरुले सदरमुकामबाटै सामाजिक सञ्जाल मार्फत पनि देश विदेशमा रहेका नेपालीहरु संग सहयोगको अपिल गरेको र  केहि रकम वाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।  

   मृगौला पिडित वालकका परिवार विहान वेलुकाको गुजारा चलाउन नसक्ने र उनिहरुको पुरै घर–सम्पत्ती बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भए पछि वाग्लाका शिक्षक वुद्धिजिवी, राजनैतिक दल  र  देश विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग संकलन अभियान चलाई रहेको  चुरामणी घिमिरेले जानकारी दिए । पिडित वालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् ।   तस्वीरः अस्पतालको शैयामा जिवन रक्षाको अपिल गर्दै मृगौला पिडित वालक सुर्य घिमिरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली