राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

“स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताह सम्पन्न

९ मंसिर २०७३, बिहीबार ११:२२


राम नारायण पंडित/मङ्सिर ९, सिरहा । सिरहाको मिर्चैयामा “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” को दोस्रो सप्ताहको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

सप्ताहिक सरसफाइ कार्यक्रम अन्र्तगत आज (विहिवार) उद्योग बाणिज्य संघ मिर्चैया र मिर्चैया नगरपालिकाको सहकार्यमा मिर्चैयाको थाना चौकदेखि कटारी चौकसम्म सरसफाइ गरिएको छ । सम्पुर्ण मिर्चैयाबासीहरुलाई दिनको कम्तिमा १० मिनेट समय सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा दिई “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” अभियानलाई सफल पार्न मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आग्रह गरेका हुन् ।


प्रत्येक बिहिबार सम्पुर्ण मिर्चैयाबासीहरु एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापन गरे एक बर्ष भित्र मिर्चैया नगरपालिकालाई स्वच्छ र सफा बनाउन सकिने मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहले बताए ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्पको  साथै ब्यापारी, स्थानियबासी, बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया नगरपालिकाका खरिदार राजगिर यादबले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते