२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

समाजिक कार्यक्रता RDC का अध्यक्षलाई बदनाम गर्ने झुठो समाचार लेखिएको प्रति दुख व्यक्त

२०७३, ११ मंसिर शनिबार ०२:५६

मंसिर ११, रौतहट । निस्वार्थ समाजिक कार्यमा लागेकोले मलाईलाई बदनामा गर्ने झुठा समाचार प्रकाशित प्रसारीत प्रति मेरो गम्भीर ध्यानाकार्ष भएको ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले दुख व्यक्ति गर्दै बताउनु भएको छ । 

रौतहट जिल्लामा सवै भन्दा चार्चित समाजिक संस्था ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष भएर समाजिका विकृती सहित बालवालिकाको अधिकारको लागी लडी रहेको अवस्थामा म स्वयम आफै कसरी बालविवाहको प्रोत्साहन गर्ने प्रश्न गर्दै, मेरो छोरीको उमेर १८ वर्ष पार गरि सकेको अवस्थामा विवाह गरिएको अध्यक्ष पारस हुसैनले बताएका छन । 

नेपालको अन्तरिम संविधान तथा नेपालको संविधान २०७२ मा समेत घरको अभिभावकको मंजुरीमा १८ वर्ष पुगेकालाई संतानको विवाह गर्ने सक्ने कानुनी मान्याता रहेको र मैले त्यही कानुनु भित्र रही छोरीको विहे गरेको हुदाँ विभिन्न संचार माध्यममा आएको समाचार कपोकल्पीत, भ्रामक रहेको ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले बताउनु भएको छ । 

त्यस्तो कपोकल्पीत र भ्रामक समाचार तुरुतै सच्याउन सम्बन्धी संचार माध्यमालाई  समेत ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले आग्रह गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने