२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

विपन्न वृद्ध र दृष्टिविहिन वालिकालाई जाडोयामका कपडा वितरण

२०७३, ११ मंसिर शनिबार ०९:३०

मङ्सिर ११, पाँचथर । पाँचथर लुम्फाबुङ ६ की एक वृद्ध र वालिकालाई जनसेवा समाजले घरमै पुगेर लत्ताकपडा प्रदान गरेको छ । 

स्थानिय ९१ वर्षिय आइतरानी तामाङ लाई शनिबार समाजका अध्यक्ष राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले घरमै गएर जाडो यामका कपडाहरु वितरण गरेको हो ।

विपन्न परिवारकी ती वृद्ध र सोही घरकी जन्मजात दृष्टिविहिन ८ वर्षिय वालिका विनिता तामाङ लाई सिरक, डसना, स्वीटर, पेटीकोट, लुङगी, सुरुवाल र भेष्ट लगायत लत्ताकपडाहरु वितरण गरेको टोलीमा सहभागि समाजसेवी जगत थापाले जानकारी दिनुभयो ।

टोलीमा इगल एफ.एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,सुम्हात्लुङ एफ.एमका सहायक स्टेशन म्यानेजर जंग तामाङ लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ