२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

राप्रपा नेपाल पाँचथरका नेताहरुलाई वधाई ज्ञापन तथा सम्मान

२०७३, ११ मंसिर शनिबार ११:४२

जितेन्द्र भण्डारी/मङ्सिर ११, पाँचथर । राप्रपा नेपालमा रहेर पाटीमा महत्पूर्ण योगदान पुरयाएको भन्दै पाटीका केन्द्रिय सदस्य छरिवरमण सुवेदी र पाटीका पूर्व जिल्ला अध्यक्ष कृष्ण प्रसाद योङया लाई कदर पत्र र खादा ओढाएर सम्मान गरिएको छ ।
पाँचथरको फिदिममा आज भएको पाटीको अन्तिम कार्यक्रममा राप्रपा नेपाल क्षेत्र नम्बर १ र २ का अध्यहरु क्रमश टिकाहाङ जवेगु र महेन्द्र लावतीले कदर पत्र र खादा ओढाएर सम्मान गर्नुभएको हो । 
यस्तै पाटीको केन्द्रिय सदस्यमा मनोनित हुनु भएकोमा तेज कुमार कुरुम्बाङलाई पाटीले वधाई ज्ञापन गरेको छ । 
यस्तै केन्द्रमा राप्रपा सित पाटी एकीकरण भइसकेकोले जिल्लामा पनि पाटी एकीकरणका लागि केन्द्रिय सदस्य कुरुम्बाङको संयोजकत्वमा ९ सदस्य एकीकरण वार्ता टोली गठन गरिएको पाटीका प्रवक्ता प्रयागराज सुवेदीले जानकारी दिनुभयो ।
 अव चाँडै टोलीले राप्रपा सित छलफल गरेर जिल्लामा कमिटी गठन गर्ने उहाँले वताउनुभयो । 
मुटुको भल्वमा समस्या भएपछि काठमान्डौँको बासबारी हष्पिटलमा उपचाररत पाटीका कार्यकर्ता फिदिम ४ निवासी सुरेन्द्र देवानको सोही कार्यक्रममा उपस्थित पाटीका नेता तथा कार्यकर्ताले १० हजार ८ सय ७० रुपैया रकम जुटाईदिएका छन् । जिल्ला सहसचिव दिपेन्द्र योक्पाङदेनको सक्रियतमा उक्त रकम संकलन भएको पाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ