मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्ब"/>

2026-10-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारीवाली र मिडियावालाको अर्को फरक गीत (भिडियो)


मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरीदिएपछि त्यस तस्बिर निकै भाइरल बन्यो ।

यसैबिषयको बारेमा यतिखेर देश देखी बिदेशसम्म चर्चा भइरहेको छ । तरकारीवाली भनेर चिनिएकी कुसुम श्रेष्ठको चर्चा पनि निकै उचाईमा पुगिसकेको छ । यसैबिच बजारमा तरकारीवालीको बारेमा बिभिन्न गीतहरु बजारमा आइरहेका छन् ।  भर्खरैमात्र परेली फिल्मस् बाट तरकारीवालीको बिषयलाई समातेर एक गीत सार्वजनिक भएको छ । 

गायक बिनोद ढकाल र गायिका शान्तिश्री परियारको स्वरमा म त तरकारीवाली बोलको लोक तथा दोहोरी गीत बजारमा आएको हो ।  बिनोद ढकालले लेखेको शब्दमा तरकारीवाली र मिडियावालाको कुरा समेटिएको छ । यस गीतको भिडियो केहि समयमै बजारमा आउने परेली फिल्मस्का सञ्चालक मिलन कार्कीले जानकारी दिएका छन् । अहिले रेकर्डिंग रिपोर्टमात्र युट्युवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने