२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागुऔषध सहित पाँच पक्राउ

२०७३, १५ मंसिर बुधबार १३:०९

राम नारायण पंडित/मङ्सिर १५, सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । 

लुकाईछिपाई राखेको अवस्थामा लहानको एक गृल पसलबाट एक सय चार वोतल प्रतिवन्धित लागुऔषध कोरेक्स सहित पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

लहान २ मा मो. मुर्तुजाले संचालन गरेको गृल पसल पछाडी प्लाष्टिकको गिलेनमा लुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स वरामद गरेको हो । प्रहरीले विशेष सुराकको आधारमा लागुऔषध सहित लहान २ का २१ वर्षिय मो. तैयब बावु, वर्ष ३६ का मो समीम, वर्ष २२ का रोहित साह सुडी, लहान ३ का ४१ वर्षिय विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान १ मा वस्दै आएका ४० वर्षिय शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ । 

उनीहरुले विक्रि वितरणको लागि ल्याएर राखेको हुन सक्ने अनुमान रहेको इप्रका लहानका प्रमुख डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका सवैलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो