१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मन्दिर बनाउन सोह्र लाखको जग्गा दान

२० मंसिर २०७३, सोमबार ०९:००

मङ्सिर २०, महोत्तरी । एक दम्पतीले राधाकृष्ण मन्दिर निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क रुपमा दान गरेको छ । 

बर्दिबास नगरपालिका–२ का योगेन्द्र र समिता हमालले रमन्दिर निर्माण गर्नका लागि सडक छेउमै रहेको चार धुर जग्गा दान गरेका हुन् । योगेन्द्रले आफ्ना बुबा स्व नारायणबहादुर र आमा दुर्गा हमालका स्मृतिमा रु १६ लाख मूल्य बराबरको सो जग्गा प्रदान गरेको स्थानीय सामाजिक अभियानकर्मी राजकरण महतोले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु