मङ्सिर २०, काठमाडौँ | बलिवुड नायिका तथा कुनैबेलाकी विश्व सुन्दरीले आत्म हत्या गर्न कोशिस गरेको समाचार पछिल्लो समय भाइरल बनेको छ । यो बिषयमा पछिल्लो तीन दिनसम्म न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, काठमाडौँ | बलिवुड नायिका तथा कुनैबेलाकी विश्व सुन्दरीले आत्म हत्या गर्न कोशिस गरेको समाचार पछिल्लो समय भाइरल बनेको छ । यो बिषयमा पछिल्लो तीन दिनसम्म न"/>
2026-10-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐश्वर्या रायले गरिन् आत्महत्याको प्रयास ! (यस्तो छ बास्तबिकता)

मङ्सिर २०, काठमाडौँ | बलिवुड नायिका तथा कुनैबेलाकी विश्व सुन्दरीले आत्म हत्या गर्न कोशिस गरेको समाचार पछिल्लो समय भाइरल बनेको छ । यो बिषयमा पछिल्लो तीन दिनसम्म निकै सनसनीपूर्ण समाचारहरु लेखिएका छन् । 

समाचारमा भनिएको छ कि बच्चन परिवार ‘ऐ दिल है मुश्किल’ मा ऐश्वर्याको बोल्ड सीनको कारण ऐश्वर्यासँग रिसाएका छन् । जबकि उनको ससुरा यानीकि अमिताभ बच्चनले केहि दिन अघि  कोलकाता फिल्म फेस्टिवलमा उनको क्यारेक्टरलाई बलियो दिखाएका थिए । उनले एक कार्यक्रममा अवसरमा भनेका थिएकी फिल्ममा ऐश्वर्याले तलाक लिएकी महिला सबा खानको रोल निभाएकी छिन्, जो आफ्नो लवरसँग भन्छिन् कि- ‘मैं किसी की जरूरत नहीं, ख्वाहिश बनना चाहती हूं’। यो ‘प्रोग्रेसिव वुमन’ को संकेत हो । फिल्ममा जुन तरिकाले फीमेल क्यारेक्टरको स्ट्रंग देखिएको छ, यसले कुनैन कुनै रुपमा महिलाहरुलाई सामाजिक स्थितिमा अब्बल राख्नमा भूमिका खेल्छ ।” त्यस्तै उनका पति अभिषेक बच्चनले समेत उनको अभिनय रहेको पछिल्लो चलचित्रको तारिफ गरेका कारण उनको घरमा बिबाद नरहेको बताइएको छ । यसै अनुसार पनि ऐश्वर्या रायले आत्महत्या नगरेको दावी गरिएको छ ।

माथिको फोटोलाई आधार बनाई सामाजिक संजालमा भईरहेको प्रचारमा उनको परिवारले समेत अनावश्यक भ्रम फैलाईएको बताएका छन् । केहिले भने यो भ्रमलाई फिल्म चलाउने काइदा भनेका छन् । 

तर बिभिन्न समाचार स्रोतहरुले दावी गरे अनुसार ऐश्वर्याले आत्महत्याको कोसिस गरेकी थिइन् । बिभिन्न रिपोर्टका अनुसार, ‘ऐश्वर्या आफ्नो बैबाहिक जीवनबाट आजित छिन । यसैले उनले आत्महत्याको कोशिश गरिन् । अर्को दावी के पनि छ भने ऐश्वर्याले आत्महत्याको कोसिस गरेपछी तत्काल उनलाई बचाउन उनका परिवारले डाक्टर घरमै बोलाएका थिए र उनको उपचार गरिएको थियो । यति मात्र नभई, एक ब्लगमा के पनि लेखियो भने जब ऐश्वर्या होशमा आईन, तब उनले भनिन्, ‘मलाई मर्न देउ । यस्तो जिन्दगी जिउनुभन्दा मर्नुनै ठिक छ ।’

यस्तो छ फोटोको बास्तबिकता 


केहि संचार रिपोर्टमा आत्महत्याको कोसिसको खबरसँगै ऐश्वर्याको केहि फोटो पनि शेयर गरिएको छ । फोटोमा उनि घाइते अवस्थामा छिन । तर यो तश्विर १२ बर्ष पहिलेको फिल्म ‘खाकी’ को शूटिंगको क्रममा भएको घटनाको हो । त्यति बेला एक जीपले उनलाई ठक्कर दिएको थियो, जसमा उनि सडकको किनारामा रहेको झाडीमा हुत्तिएकी थिइन् । त्यतिखेर उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । 

भारतीय संचार माध्यमबाट |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने