प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई"/>
2026-09-01 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको क्रिकेट खेलमा लम्जुङ्ग विरुद्ध गुल्मीको सानदार जित

प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ ।  लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा 20–20 ओभरको खेल भएको थियो । 

त्यसमा  गुल्मीका रमेश श्रीस्को कप्तानी रहेको टिमले लम्जुङ्गले दिएको ९६ रनको लक्ष्यलाई दुई विकेटको  क्षतिमा १२ ओभरमैं हाँसिल गरेर गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको थियो ।  उक्त खेलमा म्यान अफ द म्याच  गुल्मीका सुसन्देश पुनले निरन्तर ४६ रन प्रहार गरेका थिए । गुल्मेली टिमको रोमञ्चक क्रिकेट खेल प्रदर्शनले पोखराको खेल मैदानमा ताली र वाहवाहीले गुञ्जायमान बनेको थियो ।

अन्य  खेलमा पनि गुल्मीको उत्कृष्ट प्रदर्शन चलिरहेको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष समेत रहेका रमेश श्रीस्ले जानकारी दिए । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख दिपक केसी सहित  विभिन्न विधामा भिड्नका लागि पोखरामा गुल्मीबाट करिव २ सय ५० जनाको खेलाडी टोली पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

यसै विच क्षेत्रिय व्याडमिन्ट प्रतियोगिताका लागि १६ वटा जिल्लाका खेलाडीहरुको जमघट गुल्मीमा हुने भएको छ । समितिका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार यहि मंसिर २३ गते देखि २७ गते सम्म जिल्ला विकास समितिको गर्भडहलमा क्षेत्रिय व्याडमिन्टन प्रतियोगिता हुने र त्यहाँ १६ वटा जिल्लाका खेलाडीहरु भिड्ने भएका छन्  । 

 खेलहरु मध्ये वर्तमान पिढीलाई  निकै आकर्षक पारेको व्याडमिन्टल खेलमा १६ जिल्लाका खेलाडीहरु आई पुग्दा यहाँको पर्यटन विकास र व्यापारमा समेत थप टेवा मिल्ने आँकलन गरिएको छ ।

यस अवसरमा धार्मिक र  पर्यटकिय स्थल रेसुङ्गा लगायत सदरमुकाम तम्घासलाई सफा राख्न सवैले दायित्वबोध गर्नु पर्ने देखिएको छ । 

माथिको तस्वीरमा: पोखरामा सामुहिक तस्वीर खिचाउँदै कम्तान रमेश श्रीस् सहित गुल्मीको क्रिकेट खेलाडीको टिम  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली