मंसिर २४, काठमाडौं । कलाकार आर पि (रुद्र प्रसाद) भट्टराईको निधन भएको छ । लामो समय देखी कलकारीतामा सक्रिए आर पि विराटनगर स्थित फुपुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, काठमाडौं । कलाकार आर पि (रुद्र प्रसाद) भट्टराईको निधन भएको छ । लामो समय देखी कलकारीतामा सक्रिए आर पि विराटनगर स्थित फुपुक"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलाकार आर पि भट्टराई रहेनन्

२०७३, २४ मंसिर शुक्रबार ०९:४९

मंसिर २४, काठमाडौं । कलाकार आर पि (रुद्र प्रसाद) भट्टराईको निधन भएको छ । लामो समय देखी कलकारीतामा सक्रिए आर पि विराटनगर स्थित फुपुको घरमा विहान मृत भेटिएको पारिवारीक स्रोतले जानकारी दिएको छ । बिहिबार सांझ उनि फुपुकोमा पुगेका थिए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । रादारामले अभिनय गरेको ‘तीतो सत्य’ टेलिश्रृंखला निकै चर्चित थियो । 

उनी तितोसत्यमा रादारामको भुमिकामा अभिनय गर्दथे । साथै उनले पछिल्लो समय अभिनय गरेको छक्का पञ्जा चलचित्र अहिले पनि नेपाली सिनेमा हलहरुमा चलिरहेको छ । ( उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो । उनको श्रीमति र २ छोरा छन् ।

उनले गाएको पछिल्लो गीतको भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह