२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यी ‘कुमारी आमा’ले छोरी त जन्मीईन् तर वावु को हो थाह छैन्

२०७३, २६ मंसिर आईतवार ०८:०४

प्रेम सुनार | मंसिर–२६, गुल्मी । आ विहान रेसुङ्गा वहुमुखी क्याम्पसकी एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीका छोरी जन्माएकी छिन् । अविवाहित अवस्था मै कुमारी आमा बनेकी उनको वावु को हो भन्ने कुरा उनि वाहेक अरु कसैलाई थाह छैन् । 

गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया  रमिता मल्ल नाम परिवर्तनले  रेसुङ्गा वहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्यानरत रहेको बताईन् । गुल्मीको पुर्कोटदह घर भएका कार्की थरका युवाले आफुलाई चैत्र महिनामा घर नजिकैको जंगलमा शाररीक सम्वन्ध राखेको उनको भनाई छ । 

कार्की थरका बताईएका ति युवाले नयाँगाउँमा डोजर चालकको काम गर्ने शिलशिलामा उनिसंग लसपस भएको उनले बताईन् । उनले ति युवाको नाम थर र तस्वीर हामीलाई  दिएपनि उनी सम्पर्कमा नआएसम्म गोप्य राखिएको छ । 

उनको फेशवुक आईडी सहितको तस्वीर हामीसंग सुरक्षित छ ।  संयोयक उनले सदरमुकाम तम्घासमा डेरा सारेको २६ दिन पछि महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा  थापा पनि सोही घरमै डेरा भएकोले  उनलाई अस्पताल पुराउने काम भयो तव मात्र घरबेटीलाई थाह भयो ति युवतीको पेटमा गर्भ रहेछ भन्ने कुरा । 

आज विहान करिव ५ वजेको समयमा जन्मीएको सन्तान र सुत्केरीको हेर विचार स्याहर सुसारका लागि महिला नेत्री विष्णु कुमारी सापाकोटा, निर्मला  केसी, निर्मला पोखरेल र महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा विहानै देखि अस्पतालमा क्रियाशिल छन् । 

 पहिलो भेट ति युवा संग कसरी भयो त ? भन्ने प्रश्नमा सुरुमा फेशवुक,  पहिलो भेट मै जंगलमा गुपचुप  भएको उनले बताईन् । दोश्रो  पटक उनै कार्की थरका भनिएका युवा संग नयाँगाउँ स्थित घर नजिकैको जंगलमा शाररीक सम्वन्ध स्थापित भएको र त्यसै दिनको गर्भ रहेको उनको ठहर छ । 

ति युवाले आफ्नो घर पुर्कोटदह बताए पनि आफुले उनि वाहेक अरु केहि नचिनेको उनले बताईन् । ९ महिना सम्म घरका वावु आमालाई समेत थाह नहुने गरी गर्भ लुकाएकी उनले ति युवालाई भदौंमा थाह दिएको र सोही दिन देखि उक्त फोन अफ गरेर बसे पछि उनि घर न घाट हुनु परेको थियो । किन थाह दिनु भएन त कसैलाई भन्ने प्रश्नमा उनले थाह दिन मन लागेन भन्ने छोटो जवाफ दिईन् । 

महिला नेत्री विष्णुकुमारी सापकोटाले ति युवतीको पनि ठुलै कम्जोरी भएको बताईन् । चिन्दै नचिनेको मान्छे संग अस्मीता सुम्पने र नौं नौ महिना सम्म गुपचुप बस्ने यस्ता पूवृद्धिले स्यवम उनि एउटी युवतीलाई मात्र नभई आफुहरु अधिकारकर्मीहरुलाई समेत समस्या र चुनौती खडा भएको सापकोटाको प्रतिकृया थियो । 

अचम्मको कुरा कहिले घर कहिले तम्घास  र क्याम्पस गर्दा पनि त्यत्रो पेट भएको वारे कसैले वास्ता गरेनन । यहाँ सम्मकी २६ दिन सम्म डेरामा बसेकी उनलाई घरवेटीले समेत थाह नभएको बताईन् । 

जन्मीएकी सन्तान शकुशल  छिन् । केहि वर्ष अघि यसरी नै शिशु जन्मेरी न्वारन गर्ने वावु नभए पछि उनै विष्णुकुमारी सापकोटाले न्वारन गरेकी थिईन । अहिले पनि त्यस्तै भयो फेरी यिनको पनि गर्नु हुन्छ कि भन्ने प्रश्नमा सापकोटाले हाँस्दै भनिन् किन नगर्ने पत्तो नलागे । 

युवतीहरु कुमारी आमा बन्दै बच्चा जन्माउँदै गर्ने, महिला नेत्रीहरुले न्वारान गर्दै रहने हो र पुरुषहरु पानी माथीको ओभानो बन्दै जाने प्रवृद्धि कति दिन रहने हो ? भन्ने चिन्ता बढेको छ । 

तस्वीरः जिल्ला अस्पताल तम्घासमो ति सुत्केरीको चेहरा गोप्य राखी खिचिएको तस्वीर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह