2026-08-20 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र पशुपति यात्रा बन्ने

प्रेम सुनार, मंसिर–२६, गुल्मी । नेपाली कथानक चलचित्र  पशुपतिप्रसादको अपार सफलता पछि अव पशुपति यात्रा नामक  चलचित्र बन्ने भएको छ  ।  चलचित्र पशुपति यात्रको आज काठमाण्डौंमा शुभ मुहर्त गरिएको छ । याक ईन्टरटेन्मेण्ट प्रालिको व्यानरमा बन्न लागेको चलचित्र पशुपति यात्राको लेखन र निर्देशन विशेष पन्तले गर्दैछन् । 

   चलचित्र क्षेत्रमा अहिलेका विकाउ  गायक–गायिका सुनिता दुलाल,  टंक बुढाथोकी, ईन्दिरा जोसी र राजन राईले उक्त चलचित्रमा स्वर दिएका  छन् ।  त्यस्तै संगित टंक बुढाथोकी र राजन राईले सजाएर सुमधुर गीतहरु पस्कीएका छन्  । नृत्य निर्देशक राहुल वराईली सोम लामा  र नरेश विर सिंह रहेका छन् । द्धन्ध निर्देशक सम्राट बस्नेत  रहेका छन् । 

   कलाकारहरुमा सुरेन्द्र्र केसी, महादेव त्रिपाठी, रेशम फिरिरी,  अञ्जु थापा, प्रेरणा महार्जन, सन्दीप सेन्च्युरी, राहुल वराईली, साकार गैरे, सदर्शन ढकाल, राजेन्द्र गिरी जिवन लामा, मोहनविक्रम श्रेष्ठ, राजु सेन र कमल भट्ट रहेका छन् । त्यस्तै वालकलाकारहरुमा आश्रीनी लामा र लिजेन वराईली रहेका छन् ।

    करिव ५० लाखको लागतमा बन्न लागेको उक्त चलचित्र धामिक र मनोरञ्जन प्रदान हुने शुभ मुहर्तमा सहभागी चलचित्रकर्मी सुमन पाण्डेले बताए । पशुपतिको गतिविधी पस्कीनुका साथै दर्शकलाई पेटमिचीमिची हँसाउँने  उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्माता मधुर वस्नेतले बताए । 

  काठमाण्डौं, भक्तपुर, काभ्रे , सिन्धुली , नुवाकोट र गोरखा लगायतका स्थानमा छायाँङन गरिने  उक्त चलचित्र २०७४ भित्रै दर्शक सामु पस्कीने गरी काम अगाडी बढाईएको निर्देशक विेशष पन्थले बताए । 

्तस्वीरः शुभमुहर्त समारोहको 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह