मंसिर, काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द,संगीत ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर, काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द,संगीत ,"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रुकमानको ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक (भिडियो)

२०७३, २७ मंसिर सोमबार ०३:३०


मंसिर, काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ  ।

भिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन