अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्तित निर्देशक प्रभु देवासँग फिल्म निर्देशन गर्दै नेपाली युवा मनिष

५ पुष २०७३, मंगलवार ०३:२९


अजयकुमार साह | पुस ५, उदयपुर(गाईघाट) | नेपालका डान्स किङका रुपमा चर्चा कमाएका मनिष श्रेष्ठ एसियाका चर्चित नृत्य निर्देशक प्रभु देवासँग बलिउडमा निर्माण हुँदै गरेको हिन्दि चलचित्र “धुमरान” मा सहायक नृत्य निर्देशकको रुपमा काम गर्ने भएकाछन् । उदयपुरको पहाडी गाविस सोरुङ छविस्से स्थायी घर भएका २३ बर्षिय मनिषले केही दिनभित्र फिल्मको काम शुरु गर्ने भएका हुन् ।

२ सय भन्दा बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका मनिषले पाँचसय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकाछन् । उनले निर्देशन गर्नुका साथै करिब डेढ दर्जनबढी गीतहरुमा आवाज दिइसकेका छन् । त्यस्तै करिब ५० वटा भन्दा बढी गीतमा संगित समेत दिएकाछन् ।

सानै उमेर देखीनै सफल कलाकार बन्ने सपना बोकेर हिडेका मनिषले सगरमाथा स्टारको उपाधिका साथै गृह जिल्ला उदयपुरमा आयोजित उदयपुर ताराको उपविजेताको रुपमा छनौट भई उपाधि पाएकाछन् । नृत्य निर्देशन, म्युजिक भिडियो निर्देशन सँग सँगै उनले काठमाण्डौंमा नेपालकै सवैभन्दा ठूलो नृत्य प्रशिक्षण केन्द्र  एमएस डि थ्रि संचालन गर्दै आएकाछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप