पुस ६, बुटवल । संगित विना जिवन जिउनुको कुनै अर्थ हुदैन् । संगित भनेको यस्तो चिज हो जसले दुख र सुख दुवैमा साथ दिइरहेको हुन्छ । मानव जिवनलाई सार्थक बनाउने अमुल्य म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, बुटवल । संगित विना जिवन जिउनुको कुनै अर्थ हुदैन् । संगित भनेको यस्तो चिज हो जसले दुख र सुख दुवैमा साथ दिइरहेको हुन्छ । मानव जिवनलाई सार्थक बनाउने अमुल्य म"/>
2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायन क्षेत्रमा निरन्तर लाग्छु: गायक अनिल पहाडी

पुस ६, बुटवल । संगित विना जिवन जिउनुको कुनै अर्थ हुदैन् । संगित भनेको यस्तो चिज हो जसले दुख र सुख दुवैमा साथ दिइरहेको हुन्छ । मानव जिवनलाई सार्थक बनाउने अमुल्य मार्ग संगित हो  ।सांगितीक क्षेत्रमै रहेर आफनो पहिचान बनाउन पहाडी अहिले संर्घषरत छन । 

रुपन्देहीको सैनामैनामा जन्मेका पहाडी गायन क्षेत्रमा रमाउदै दर्शकको मन मुटुमा बस्न सफल भएका छन ।कम उमेर देखी नै आधुनिक तथा लोक पपमा अभिरुचि राख्ने पहाडी विस २०६७ सालबार्ट म पनि  के कम ’भन्ने कार्यक्रम बाट प्रेरणादायी अथवा प्रभावित भएर अनौपचारिक रुपमा सांगितिक क्षेत्रमा केही गर्छु भन्ने आंट मनमा उत्पन्न भयो । 

भनिन्छ महेनत गरे जे पनि सम्भव हुन्छ, भने जस्तै २०६८ सालमा बुटवलमा आयोजना भएको प्रर्दशनी आईडलबाट उप विजेता भएपछि  पहाडीको मनमा थप उर्जा थपियो र उनको सांङगितिक यात्रा औपचारिक रुपबाट सुरुवात भयो ।उनको यात्रा मेहनतका साथ अगाडि बढ्यो ।

विस २०६९ सालमा पहिलो एल्वर्म ‘मायाँ छुटनुमा गल्ती को गित बाट थप अगाडी बढाउन पो्रत्सान भएको उनले बताए । अहिलेसम्म हाम्रोमाया संसारकै नमुनानै हुन्छ भन्थ्यौ, तिमिलाई माया गर्छु भन्न म डराउछु, तिमी कहाँछौ र पछिल्लो समय लोकपप गितजुनको शितल रातलाई हुन्छ घामको किरण दिनलाई हुन्छ चोखोमाया जुनि भरलाई झुटो एकैछिनलाई हुन्छ गित जति एक दर्जन भन्दा बढीमा आफना आवाज दिइुसकेका छन र अव का गितहररु आउने क्रममा रहेको उनले बताएका छन ।सवैको माया ,साथ, सहयोग र हैसलाले ले गर्दा आज यो स्थान सम्म आएको  पहाडी बताउन्छन् ।

आगन्तुकलाई अनुसाशन,अध्ययनशील भएर संगितको साधनामा लाग्न उनको सुझाव छ । पछिल्लो समय कलाकारहरुले इच्छा लागेर एल्बमहरु निकाल्नु भएको छ तर इच्छालाई मात्रा सिमित नराखी निरन्तर रुपमा यस क्षेत्रमा लागेर केही गर्छु भनेर अगाडी बढे अवश्य सफल कलाकार बन्न सकिने पहाड बताए ।

उनले भन्छन् कलाकारलाई बाँच्न गार्हो छ । पहिला जस्तो क्यासेट बिक्रि हुने जमाना छैन त्यसैले धेरै संघर्ष गर्नुपर्छ पहाडीले भने गीत चल्यो भने स्टेज कार्यक्रम पाईन्छ त्यहि नै हाम्रो आम्दानी हो । उनले आधुनिक तथा लोक पप गीतलाई व्यवस्थित र मर्या्दित बनाउन सरकारी निकायको ध्यान जान जरुरी छ ।

यसो भएमा सांगितिकको  मर्यादा बस्ने थियो । आफ्नो जीवन नै सांगितिक क्षेत्रमा विताउने योजना पहाडिको छ  । अग्रजलाई सधै सम्मान गर्दै मेहनतका साथ स्थापित बन्ने उनको लक्ष्य सार्थक बन्छ की बन्दैन त्यो त भविष्यले बताउनेछ ।

स्वाभिमान क्रियशनको बजार ब्यबस्थापन तथा अविरल फिल्म्सको दृश्य निर्माण रहेको गीतमा स्वर अनिल पहाडीको छ भने शब्द संगीत श्री कृष्ण बम मल्लको रहेको छ, बुटवल र शित्तल नगरको आस पास मा छायांकन गरिएको भिडियोमा सारिका केसी र राजु महोत्राको अभिनय रहेको छ भने नबिन मरासिनी र रोशनी ज्ञवालीले साथ् दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई