अभिमनु कुमार पटेल | पुस ७, गौर । हाल कैदी जीवन विताईरहेकी रौतहट पिपरा पोखरीया वडा नं ३ कि शोभा देवी यादव तथा पि.ए.नेपाल काठमाडौं बिच द्विपक्षीय सम्झौतामा यादवकी ३ वर्षी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु कुमार पटेल | पुस ७, गौर । हाल कैदी जीवन विताईरहेकी रौतहट पिपरा पोखरीया वडा नं ३ कि शोभा देवी यादव तथा पि.ए.नेपाल काठमाडौं बिच द्विपक्षीय सम्झौतामा यादवकी ३ वर्षी"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

कारागार कार्यालय रौतहटकि कैदीले आफ्नो छोरी संस्थालाई जिम्मा लगाईन

२०७३, ७ पुष बिहीबार १६:३८

अभिमनु कुमार पटेल | पुस ७, गौर । हाल कैदी जीवन विताईरहेकी रौतहट पिपरा पोखरीया वडा नं ३ कि शोभा देवी यादव तथा पि.ए.नेपाल काठमाडौं बिच द्विपक्षीय सम्झौतामा यादवकी ३ वर्षीय छोरी शुशिला कुमारी यादवलाई उक्त संस्थाकी अध्यक्ष इन्द्रिरा राना मगर समक्ष जिम्मा लगाएकी छिन् ।

कैदी यादवले ज्यान मुद्धामा करिब ३ सालदेखि कैद जीवन विताइरहेकी छिन् । यादव गर्भावस्थामै आफ्नो सासु-आमाको हत्याको आरोपमा पक्राउ परेकी थिइन । यादवलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद गरिसके पश्चात हालसम्म ३ वर्ष कैद बिताई सकेकी यादवको श्रीमानले कुनै प्रकारको अंश हकबाट सहयोग नगरेको र कैदी यादवका आफन्त जनहरुले पनि कुनै किसिमका सहयोग नगरेको पिडित कैदीले बताएकी छिन ।

संस्थाकी अध्यक्ष इन्द्रिरा राना मगरले पालन, शिक्षा सहितका लागि रौतहट कारागारका जेलर विष्णु रन्जन बराल , तथा कारागार सुरक्षा गार्डका प्र.ना.नी किशोरी प्रसाद यादव , चौकीदार रामजी यादव समेतको रोहवरमा पत्र सहित अध्यक्ष राना समक्ष कैदीकि छोरीलाई जिम्मा लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा