प्रेम सुनार । पुस १०, गुल्मी । 

श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस १०, गुल्मी । 

श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेक"/>

2026-09-01 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित

प्रेम सुनार । पुस १०, गुल्मी । 

श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक , भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने  तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच सम्मान गरिएको हो ।

सवै भन्दा  बढि २७ हजार नगद सहयोग गर्ने बडागाउँ ६ जलुकेका बसन्त खड्का पिता वलबहादुर खड्कालाई  कार्यक्रमको प्रमुख अतिथीका रुपमा सत्कार गर्दै उनलाई दोसाल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै बडागाउँ ५ पेगाका लालबहादुर पाण्डेले १५ हजार, सोही स्थानका कुमार पाण्डे १० हजार ५ सय , सोही स्थानकै महेश रायमाझीले १० हजार , बडागाउँ ५ पेगाका यमबहादुर बरमले मगर ८ हजार,  हस्तीचौर मल्दीका नारायण खत्री, बडागाउँ जलुकेका  मित्रबहादुर रायमाझी, हस्तीचौर ७ समाचौरकाख लोकेन्द्र खत्रीले ७/७ हजारका दरले सहयोग गरेका थिए ।

पेगाका भरत अधिकारी र कुमारबाबु गन्धर्भले ६/६ हजारका दरले सहयोग गरेका थिए ।   पेगाकै किसान जिसीले  मुस्कानले   ५ हजार ५ सय ५५ सहयोग गरेका थिए ।

त्यस्तै पेगाका   यमबहादुर  सुनार , अर्जुन रायमाझी,  रातडाँडाका प्रकाश जिसी , तम्घास फेमस टे«लर्शका सञ्चालक प्रताप परियार तम्घासमै डेण्टल क्लिनिकका सञ्चालक कमल रिजाल पेगाका शंकरबहादुर रायमाझी , तम्घासका रामचन्द्र सुनार र  पेंगाका विक्रम शाहीले ५÷५ हजारका दरले सहयोग गरेका थिए ।

ति सहित रु ५० देखि ५५ हजार तल सम्म सहयोग गर्नेहरुलाई समेत क्लवले सम्मान गरेको थियो ।  कार्यक्रममा अध्यक्ष भुवन जिसी उपाध्यक्ष विष्णुबहादुर खड्का, सचिव यम सुनार , सहसचिव अर्जून वि.क.कोषाध्यक्ष माया घर्ती लगायत र सदस्यहरुले सम्मान गरेका थिए । कार्यक्रमा रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे लगायतलाई पनि सम्मान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली