राम नारायण पंडित/पुस १३, सिरहा । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । 

भारतसँग जोड्ने लहान–ठाढी सडक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/पुस १३, सिरहा । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । 

भारतसँग जोड्ने लहान–ठाढी सडक "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिद्धारा मोटरसाइकल र्याली

२०७३, १३ पुष बुधबार ०६:१९


राम नारायण पंडित/पुस १३, सिरहा । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । 

भारतसँग जोड्ने लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले मंगलबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । ठाढीबाट निस्केको मोटरसाइकल र्याली ठाढीको साथै भगवानपुर, लहान लगायतका स्थानहरुमा कोणसभा गरिएको थियो । 

उक्त क्रममा सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सम्बन्धित निकायसँग माग गरे । यादबले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे । 


सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारी सहित मोटरसाइकल र्याली प्रदर्शन गरिएको उनले बताए । लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गरी अविलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्नुको साथै सिरहाका अन्य सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार रोक्न नयाँ शक्तिले खबरदारी गर्ने उनले उदघोष गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु