१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

१४ पुष २०७३, बिहीबार ०६:१९

पुस १४, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छुट्टाछुटै दुई स्थानमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिरहाको कर्जन्हा–६ स्थित सडकमा बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा–७ निवासी ६५ वर्षीय छट्टुलाल कुर्मीको मृत्यु भएको हो । 

बा३च ३४७० नंको बलेरोले राति १० बजेतिर कुर्मी सवार स३प ३९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा लडेर गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–१ स्थित राजमार्गमा राति ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३०प १४७४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना४त ७०५५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका १० निवासी ३० वर्षीय शरण ठकुरीको मृत्यु भएको छ । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक ठकुरीलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह