विगत केहि समयदेखि अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की चर्चामा छन् । 

महाअभियोग प्रस्ताव दर्ता भएपछि उनलाई केहि तनाव पनि भएको छ । जब अदालतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विगत केहि समयदेखि अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की चर्चामा छन् । 

महाअभियोग प्रस्ताव दर्ता भएपछि उनलाई केहि तनाव पनि भएको छ । जब अदालतम"/>

२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालो मोसो काण्डपछि लोकमान यसरी कुर्लीए (भिडियोसहित)

२०७३, १५ पुष शुक्रबार १४:५१


विगत केहि समयदेखि अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की चर्चामा छन् । 

महाअभियोग प्रस्ताव दर्ता भएपछि उनलाई केहि तनाव पनि भएको छ । जब अदालतमै उनलाई कालो मोसो दलियो उनको तनाव झनै बढेको छ । 

उनले राजनितिक दलका कारिन्दाले उक्त गतिविधि गरेको भन्दै नेताहरुलाई नङ्ग्याउने चेतावनी दिएको खबर समेत सार्वजनिक भएका छन् । यसैबीच, यीन कुराहरुलाई व्यंग्य गर्दै क्यारिकेचर मास्टर सुवोध गौतमले हाँस्ने घरमा लोकमान बनेर कुर्लीएका छन् । 

हेर्नुहोस् भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक