पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मे"/>

2026-07-10 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरो जेल परेको रहेछ, र पो नराम्रो सपना देखेंछु

2017-01-02

पुस १८, सर्लाही । मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । 

त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मेरो आग्रह छोराले सुन्यो ।

उसले तपार्इंले सामाचार लेखिदिएको भोली पल्टै फोन गर्‍यो । उसले मसँग मात्रै होइन उसकी आमा, श्रीमती अनि छोरासँग पनि फोनमा कुरा गर्‍यो । उसले समाचार बनाइरहनु पर्दैैनथ्यो म आइहाल्थें नि भन्यो । मैले बुढा भएका हामी र तेरो छोराको फोटो देखेपछि तैंले मायाले फोन गर्छस भन्ने लागेर समाचार लेख्न लाएको थिएँ भनें । तर उसले आफू सम्पर्कविहिन हुनुको कारण सुनाउँदा मेरो आङै जिरिङ भएर आयो ।

ऊ डेढ वर्ष अघि जेल परेछ । काम गर्दै गरेको कम्पनि छोडेर अर्को कम्पनीमा काम गर्दा आफू जेल परेको भन्दै छोराले एक महिना अघि मात्रै जेलबाट छुटेको बतायो । भागेर काम गरेकाले पहिलाको पासपोर्ट ऊसँग रहेनछ ।

त्यसैले यो महिनाभरीमा प्रक्रिया मिलाएर घर आउँछु भनेको छ । मैले फोनमा छोरासँग बोल्दै गर्दा उसकी आमा रुँदै थिइ । त्यसैले ऊसँग पनि बोल्न दिएँ । फोनमा बोलेपछि उसकी आमा अहिले मलाई त छोरा घर आइसके जस्तो भएको छ भन्दै धेरै खुशी भएकी छे । अहिले त दिनमा दुई तीन पटक फोन गरिरहेको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो