सुष्मा भण्डारी म्यूजीक भिडीयोमा मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सुष्मा वर्षदिनदेखि मोडलिङ गदैछिन् । हाल स्नातक तहमा अध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुष्मा भण्डारी म्यूजीक भिडीयोमा मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सुष्मा वर्षदिनदेखि मोडलिङ गदैछिन् । हाल स्नातक तहमा अध्"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम सबै भन्दा पावरफुल फिलिङ हो: मोडल सुष्मा भण्डारी

२०७३, २२ पुष शुक्रबार ०८:००

सुष्मा भण्डारी म्यूजीक भिडीयोमा मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने सुष्मा वर्षदिनदेखि मोडलिङ गदैछिन् । हाल स्नातक तहमा अध्ययनरत उनले म्यागजिनको कभर तथा विज्ञापनहरूका लागि फोटोसेसन समेत गराएकी छिन् ।

चलचित्र तथा म्युजिक भिडियोका थुप्रै प्रस्ताव अस्वीकार गरेको उनि बताउछन् ।  केही फिल्म मात्र छानेर अयिनयमा गरेको बताउने उनी अहिले  ‘समयको माग’ नामको फिल्ममा अभियनमा व्यस्त छिन् । जीवन गौतमद्धारा निर्देशित सो पिल्म आउदो फागुनमा रिलिज हुने निर्माण प्ष्त्राले जानकारी दिएको छ ।

बैंकर हुने लक्ष्य बोकेकी अदितिको रुचि फोटोग्राफीमा पनि छ । उनी हरेक शनिबार अनाथ बालबालिकाहरूका लागि सहयोग गर्न रुचाउछिन् । भविष्यमा अनाथ बालबालिकाका लागि केयर होम खोल्ने उनको लक्ष्य छ । प्रस्तुत छ उनिहसंग रिएको छोटो कुराकानीको अंश   ।

तपाइको नजरमा प्रेम ?

सबै भन्दा पावरफुल फिलिङ ।

स्कुले जीवनमा कस्तो हुनुहुन्थ्यो ?

अहिले जस्तै । एकदमै नक्कली, नक्कल धेरै पार्नुपर्ने, चुल्बुले, छुच्ची, नौटंकी ।

जीवन कसैसँग साट्न पाए ?

म ऐश्वर्या राय बन्थे ।

के मा पछुतो लाग्छ ?

सम्झना छैन 

सबै भन्दा खुसी भएको क्षण ?

मैले अभिनय गरेको म्यजीक भीडियो सार्वजानीक भएपछी टिभीमा बजेको दिन 

नेपालमा त्यस्तो कुन ठाउँ छ ? जहाँ तपाइ घुम्न चाहनुहुन्छ ?

सौहारा,पोखरा गएको छु । फेरी जान मन  छ

तपाइका तीन कमजोरी ?

धेरै सेन्सेटिभ छु । सानो सानो कुराले पनि चित्त दुख्छ । मनमा जे लाग्छ फ्याटै भनिदिन्छु । र जसलाई पनि विश्वास गर्ने वानी छ ।

धेरै विश्वास के मा गर्नुहुन्छ ?

सबै भन्दा बढी बिश्वास मायामै गर्छु । माया प्रेमले नै यो संसार चल्छ जस्तो लाग्छ

जीवनमा कत्तिको रुनुहुन्छ ?

रुन्छु तर, कसैलाई थाह हुँदैन । ढोका थुनेर एक्लै रुन्छु ।

ठट्टा कत्तिको गर्नुहुन्छ ?

धेरै । त्यो त मेरो सब भन्दा फेभरेट हो ।

झुट कत्तिको बोल्नुहुन्छ ?

अली अली

मान्छेलाई ड्यामेज गर्नेगरी बोल्दिन । तर, मैले झुटो बोल्दा कसैलाई राम्रो हुन्छ भने बोल्छु । हिन्दीमा एउटा उखानै छ नि ‘जिस झुटसे किसीकी घर बस्ता है, ओ झुट झुट नै होता ।’

के गर्दा बढी रिस उठ्छ ?

अब्यबहारिक र अव्वसायीक मान्छेसँग मलाई रिस उठ्छ ।

धेरै रिस उठेको बेला कसरी शान्त पार्नुहुन्छ ?

म जति रिसाए पनि देखाउँदिन । 

जीवन र कर्मको मूल्याङकन ?

भाग्यमानी छु जस्तो लाग्छ ।

मनले चाहेर पनि पूरा गर्न नसकेको काम ?

त्यस्तो केही छैन । म चाहियो भनेपछि पूरा गरेरै छाड्ने खालकी केटी हुँ ।

प्रेम र सेक्स ?

जोसंग प्रेम गर्नुहुन्छ त्यहि मान्छेसँग सेक्स गर्नुस कहिल्यै नराम्रो हुन्न । सेक्स भनेको एउटा यस्तो चिज हो जोसँग गर्नु हुन्छ हरेक कुरा शेयर हुन्छ । त्यसकारण पनि सेक्सको मामिलामा होसियार हुनुपर्छ । सेक्स जस्तो चीज शेयर ग¥यो भने राम्रो हुँदैन ।

भनेपछि अब प्रेमीको खोजीमा हुनुहुन्छ ?

छु । तर, खोजेर चाँहि हिडदिन् । बिबाह भन्ने कुरा देखेर मात्रै हुँदैन लेखेकै हुनुपर्छ । जो मेरो श्रीमान हुन योग्य छ, एकदिन पक्कै त्यो मान्छे मसँग ठोक्किन आउँछ ।

सिंगल हुँदाको अप्ठ्यारो ?

त्यस्तो अप्ठ्यारो केही पनि हुन्न । बरु आफ्नै सुरुले काम गर्न पाइन्छ । 

राजनीति के हो ?

यो यस्तो पावरफुल धार हो तर, यसले कि देश बिगार्छ कि बनाउँछ । तर, हाम्रोमा बिगारेको छ ।

राजनीतिमा रुची छैन ?

देश बनाउने भन्ने कुरा ठट्टा हैन । ६०, ७० वर्षदेखि लागेकाहरुले त केही गर्न सकेका छैनन् भने हामीले केही पनि गर्न सक्दैनौं । यत्ति हो कि हामीले हामीमा भएको पावर भने प्रयोग गर्न सक्छौं र यो राम्रो हो र यो नराम्रो हो भनेर हामीले अपिल गर्न सक्छौं ।

राजनीतिक समाचार कत्तिको हेर्नुहुन्छ ?

म त्यति धेरै ध्यान दिएर हेर्दिन । किनकी ध्यान दिएर हेर्नुपर्ने गरि काम भएकै छैन । त्यसो भन्दैमा राजनितीलाई घृणा चाहीँ गर्दिन । समसामयीक कुराहरु हेछै ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन