पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गि"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

विपद् जोखिम व्यवस्थापनको लागि आवश्यक पुर्वाधारको कमी: नि.प्रजिअ. सुवेदी

२२ पुष २०७३, शुक्रबार ०८:०७


पुस २२, रौतहट । रौतहट जिल्ला घन्ना बस्ती भएको अनुसारको विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पुर्वधारको आवश्यकता रहेको रौतहटका नियमित प्रमुख जिल्ला अधिकारी  गिरधारी सुवेदीले बताउनु भएको छ । 

सदरमुकाम गौर स्थित जिविस सभा हलमा आज शुक्रवार आयोजित स्थानीय विपद् जोखिम व्यवस्थापन योजना कार्यान्वयनका लागि पैरवी गोष्ठीमा कार्यक्रमको अध्यक्षको रुपमा बोल्दै नि.प्रजिअ सुवेदी जिल्लाको अवस्था हेर्दा अति घन्ना बस्ती, शितलहरको समयमा आगो ताप्ने प्रवृति रहेकोले अत्यधिक आगलगीको सम्भावना भएको जिल्लालाई विपद् जोखिम व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल जस्ता पुर्वधारहरुको व्यवस्थापन गर्न अति आवश्यक रहेको बताएका छन् ।

उक्त कार्यक्रम अक्सफमको सहयोग, जिल्ला विकास समिति रौतहटको सहकार्य तथा ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाको विपद् जोखिम व्यवस्थापनको लागि तयार पारिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ को कितावलाई नि.प्रजिअ सुवेदीले लोकार्पण गर्नु भएको थियो । लोकार्पित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना रौतहट २०६८ परिमार्जित २०७३ कितावलाई जिल्लाको नौ ओटै कल्सटरलाई समेत वितरण गरिएको थियो ।  


सम्पन्न गोष्ठीमा रौतहट स्थानीय विकास अधिकार उमेश बस्नेत, नेपाली सेनाका उपसेनानी संजिव फुयाल, अनुसन्धानका एसपी नविन अधिकारी, शसस्त्रका डिएसपी निर्मल खडका, युएनहेवीटेटका दिपेन्द्र ठाकुर, आरडिसी नेपालका उपाध्यक्ष नेकमहम्द हुसैन, यूएनएफपिएका भवनाथ झा लगायत विभिन्न सरकारी, गैर कार्यालयका प्रमुख प्रतिनिधि तथा पत्रकारहरुको उस्थिति रहेको थियो । कार्यक्रमको वारेमा आरडिसीका कार्यक्रम संयोजक विजय साह बनियाले प्रस्तुतीकरण गरेका थिए भन्ने संचालन जिविसका किर्ति सुवेदीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह