Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७३, २६ पुष मंगलवार ०८:३५

अभिमनु कुमार पटेल | पुस २६, रौतहट | रौतहट पिपरा भलोहीयामा ट्याक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।

भलोहीयादेखि धर्मपुर जाँदै गरेको ना.२ त ८४१२ नं को ट्याक्टरमा गिटी लोड गरी लैजाँदै गरेको अवस्थामा भलोहीया ३ करबोल भन्ने ठाँउमा गाडी अनियन्त्रित भई पल्टिदा उक्त २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भलोहीया गा.वि.स वडा नं २ का १९ वर्षिय दिलिप महतो र सोही ट्याक्टरमा सवार गंगा पिपरा गा.वि.स का वडा नं १ का ३० वर्षिय देवेन्द्र तिवारी समेतको घटना स्थलमा मृत्यु भएको छ ।

मंगलवार विहानी करिब ७:३० बजेको समयमा ओवर लोडिङ्ग गिरी लैजाने क्रममा उक्त ट्याक्टर पल्टिएको थियो भने चालक र सवार सहितको मृत्यु पश्चात घटना स्थलमा इलाका प्रहरी कार्यालय गंगा पिपराका जवानहरु पुगी ट्याक्टरलाई नियन्त्रण्मा लिई शबलाई पोस्टमाटमका लागि जिल्ला अस्पताल गौर पुर्याईएको र अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नवीन कृष्णा भण्डारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै