२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटमा फेरी ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७३, १ माघ शनिबार १२:१३

माघ १, रौतहट । समनपुरबाट बागमती खोला तर्फ बालुवा लिन जादै गरेको टेक्टर पल्टिदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।

शनिवार दिउँसो ०१: २० को समयमा समनपुर देखि बागमती खोलामा बालुवा लिन जादै गरेका लु.२ त ८६६३ नं को टेक्टर अनियन्त्रित भई बागमती खोला किनारमा पल्टिदा समनपुर ५ का २१ वर्षिय चालक मो. रिजवान आलमको घटना स्थलमा मृत्यु भएको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक केशव रेगमीको कमाण्डमा खटि गएको टोलीले टेक्टर नियन्त्रिणमा लिई शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पुर्याएका छन ।

रौतहटमा एक पछि अर्को सवारी दुर्घटना दिनहु हुदा पनि यस प्रति कुनै किसिमको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले न्युनिकरण गर्न सकेको छैन तथा टैक्टर चालकहरुले कुनै प्रकारको तालिम नलिई सवारी चलाउने प्रकृया बढी रहदा हालसम्म दुर्घटना बढदै ट्राफिक प्रहरीको लपरवाही भएको स्थानीय बासीहरुको गुनासो रहेको छ ।

सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले वर्षको जिल्ला विकास समिति कार्यालय गौर, गौर न.पा, गरुडा न.पा, चन्द्रपुर न.पा. र अन्य निकायबाट ट्राफिक सम्बन्धी जनचेतना मुलक तालिमको नाउँमा लाखौं लाख रकम लिई सही ठाउँमा सुचनाको तालिम संस्थाहरुले संचालन नगरी कागजमै सिमित राखी रकमको दुरुपयोग भई रहेको अवस्था दिनहुँ एक पछि अर्को दुर्घटना जारी नै रहेको देखा परिरहेका छन । 

ट्राफिक प्रहरीले पनि कुनै किसिमको जनचेतना मुलक तालिक न चलाई जहिले जिल्लाको सदरमुकाम गौर , गरुडा र चन्द्रपुर सम्म रोडमा चेकजाँच मात्र गरी आफनो भकारी र राजश्वरमा ब्यस्त भएको अवस्था देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु