प्रेम सुनार/माघ ५, गुल्मी । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/माघ ५, गुल्मी । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फार"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यी हुन् ९० वर्षको उमेरमा एमआरपी बनाउने गुल्मीका दुर्गादत्त अर्याल

२०७३, ५ माघ बुधबार १२:१८

प्रेम सुनार/माघ ५, गुल्मी । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् ।

आँपचौर –का ९० वर्षिय दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु विभिन्न विकासित मुलकमा रहेको र उनिहरुले घुम्न बोलाए पछि अर्याललाई एमआरपीको खाँचो परेको हो ।

विक्रम सम्वत १९८७ साल माग ३ गते जन्म भएको उनको एमआरपी फारममा उल्लेख छ । त्यसबाट उनि ९८ वर्ष पुरा गरी ९० वर्षको उमेरमा पाईला टेकेका छन् ।

अष्ट्रेलियामा रहेका छोरी ज्वाई वन्दना अर्याल कँडेल र  सुरज कँडेल । त्यस्तै सिंगापुरमा रहेका नाती सुरेश अर्यालले घुम्न वोलाए पछि त्यसको पुर्व तयारीका रुपमा अर्यालले छोरा ऋषिराम शर्मा अर्यालका साथमा आएर एमआरपी पेश गरेका थिए ।

हन त उनले हस्तलिखित राहदानी दुई वर्ष अघि बनाएर सिंगापुरमा रहेका अर्का छोरा घनश्याम अर्यालले  बुहारी सिता अर्यालले बोलाएर त्यहाँ घुम्न पुगेका थिए ।

  बैश उमेरमा आफ्नै सदरमुकाम दुरदराज जस्तै ठानेका अर्याललाई अहिले बुढेशकालमा आएर अष्ट्रेलिय, सिंगापुर जस्ता विकासित मुलुकहरु पानी पँधेरो जस्तै बनेका छन् । 

तस्वीर: उनै एमआरपी बनाउन तम्घासका ९० वर्षिय बृद्ध

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ