माघ ७, काठमाडौँ । नेपालकी चर्चित डान्सर तेरिया फुजा मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।
बलिउड अनलाइनका अनुसार "/>

बलिउड अनलाइनका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शोमा सफल्ता हात पारेकी छिन ।
तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले सार्बजनिक गरेको छ । यहाँ क्लिक गरी त्यो समाचार हेर्न सकिन्छ ।
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि कब्जा गर्न सफल भएकी थिइन् । तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग रहेको थियो । तर, उनले भोटिङको आधारमा उपाधी जितेकको सो अनलाइनले जनाएको छ ।
तेरियाले कति भोट पाइन् भन्ने अहिलेसम्म खुलाईएको छैन । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।