माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् ।

शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् ।

शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुटिङ सेटबाट फर्कँदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा

२०७३, ९ माघ आईतवार ०७:०४


माघ ९, काठमाडौं । सुटिङ सकेर फर्कदै गर्दा नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् ।

शनिबार राति चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा राजधानीको नयाँ बानेश्वर चोकमा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा नायिका नम्रता सँगै सह निर्देशक सुरेश न्यौपाने पनि परेका छन् ।

दुर्घटनाबाट नम्रताको हातमा सानो चोट लागको छ भने सुरेशको खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था भने सामान्य छ । बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएर दुर्घटनामा भएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।

चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् । यस चलचित्रलाई सुवास गिरी र निकिता पौडेलले निमौण गर्दैछन् । चलचित्र आउँदो २५ गतेबाट प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन