माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को "/>

2026-08-20 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्योति मगर अभिनित ‘पैसा खर्च भो’ को भिडियो शुक्रबार सार्बजनिक हुँदै


माघ काठमाडौँ । पैसालाई कसरी मानिसहरु प्रयोग गर्छन् र माया प्रेममा पैसाको कत्तिको भुमिका रहन्छ ? भन्ने कुरालाइ समेट्न खोजिएको लोक दोहोरी गित पैसा खर्च भो को भिडियो भोलि शुक्रबार रिलिज हुँदैछ ।

पूर्व रेडियो कपुरकोटकर्मीहरु तुलसि विवश केसी र झुमा डागीको स्वरमा रहेको गितको भिडियो युट्युव मार्फत सार्वजनीक गर्न लागीएको हो । यो गीत दांङ पवननगर– १ मा जन्मिएका एच. बि. केसी (इतिहास)को पहिलो प्रस्तुती हो ।

अडियो गीतले राम्रै चर्चा कमाइरहेको बेला भिडियोले पनि बजार तताउने इतीहाँसको अपेक्षा छ ।

रिलिजका लागी तयार रहेको भिडियोमा अहिलेका चर्चित निर्देशक तथा मोडल शिबम पोख्रेल, अहिलेको चर्चित गाईका तथा मोडल ज्योती मगर लगायत एक दर्जन बढी कलाकारले अभिनय गरेको गायक तुलसि विवस केसीले जनाएका छन् ।  भेरी गङ्गा म्युजिक कम्पनीले यस गितको बजार व्यवस्थापन गर्दैछ ।  

शिबम पोख्रेलको निर्देसन र अजय रेग्मीले छायांकन गरेको मयुजिक भिडियोको सम्पादन   अधिनायक मान सिङ सेरचनले गरेको जनाइएको छ । प्रस्तुति: शंकर के सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह