प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियाला"/>

2026-07-02 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भ्रष्टचारीलाई पशुपतिले यसरी काल बोलाए : के होला अब ? (हेर्नुस् भिडियो)

2017-01-27

प्रभात सुवेदी । माघ १४, बर्दिया ।

नेपाललाई दक्षिण एशियामा नै तेस्रो भ्रष्ट मुलुक भएपछि आम नागरिकलाई नेता तथा कर्मचारीतन्त्रको व्याप्त बेथितिप्रति निकै रिस उठेको छ । यदि यस्तै हो भने अबको केही वर्षमा नै नेपालले सोमालियालाई पनि पछार्ने अवस्था नआउला भन्न सकिँदैन । जुन विश्वको उत्कृष्ट भ्रष्टाचार हुने देश हो ।

 

यस्तो अवस्था देखेपछि आम नागरिकमा मात्रै हैन यहाँ कलाकारलाई पनि सहिनसक्नु भएको छ । सामाजिक विकृति विसङ्गतिविरुद्ध आफ्ना साङ्गितीक सिर्जनाहरुका माध्यमबाट व्यङ्ग्य गर्न खप्पीस लोक तथा दोहोरी गायक पशुपति शर्माले नेपालमा व्याप्त हरेक क्षेत्रको भ्रष्ट्राचारलाई भण्डाफोर गर्दै भ्रष्ट्राचारीजति सबैलाई किरा परोस् र हैजा लागोस् भन्दै नर्कमा लैजानका लागि कालसँग हारगुहार गर्दै ‘आइज ओई काल आइज’ गीतको सार्वजनिक गरेका छन् । 

पुशपति शर्माको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतलाई आशिष म्युजिक प्रा.लि. ले म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ । यसको अर्को सबल पक्ष भनेको यसको उत्कृष्ट म्युजिक भिडियो पनि हो । यसमा स्वयं पशुपति शर्मा र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ भने दुर्गा पौडेलको निर्देशनमा छायाङ्कन गरिएको यो गीतको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

यो गीतको बारेमा पशुपति शर्माले देशको विकृति र विसङ्गतिका विरुद्द गीतसङ्गीतका माध्यमबाट केही भएपनि आफ्नो ठाउँबाट झस्काउने हाम्रो पनि दायित्व भएकाले यस प्रकारको सिर्जना बाहिर ल्याएको साझा सबाललाई बताए । 

युट्युवमा अपलोड गरिएकै दिनमा सात हजार बढीले हेरिसकेको यो गीतको हेर्नुहोस् पुरै भिडियो :


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध