माघ, धनगढी । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको मोडलिङ, नृत्य,गायन क्षेत्रमा प्रवेशको संख्या बढ्दै गएको छ । 

सञ्चारक्षेत्रको विकास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ, धनगढी । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको मोडलिङ, नृत्य,गायन क्षेत्रमा प्रवेशको संख्या बढ्दै गएको छ । 

सञ्चारक्षेत्रको विकास"/>

2026-08-20 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सञ्चारकर्मी बुढा मोडलिङमा प्रवेश

माघ, धनगढी । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको मोडलिङ, नृत्य,गायन क्षेत्रमा प्रवेशको संख्या बढ्दै गएको छ । 

सञ्चारक्षेत्रको विकाससँगै सञ्चार क्षेत्रमा काम गर्नेहरु पनि यसक्षेत्रतर्फ आर्कषण हुँदै गएका छन् । धनगढीको रेडियो सुदूर सन्देशमा कार्यरत निकेन्द्र बुढाले पनि सञ्चार क्षेत्रसँगै मोडलिङ क्षेत्रमा पनि अभिनय सुरु गर्नुभएको छ । 

तीन वटा लोकदोहोरी गितहरुमा अभिनय गरेका बुढा अझै चार–पाँच देउडा तथा दोहोरी गीतमा अभिनय गर्ने क्रममा रहेको बताउनुहुन्छ । सानैदेखि पत्रकारितामा जम्ने र मोडलिङमा प्रवेश गर्ने इच्छा रहेको उहाँको भनाई रहेको छ । मोडलिङले मानिसको करियर बनाउने उहाँको बिश्वास छ । 

त्यसैले गर्दा पनि आफू यस क्षेत्रमा लागेको उहाँको भनाई छ । मोडलिङ र व्यवसायलाई संगै लैजाने सोच बनाएका उहाँले मेहनती र आत्मा विश्वास भएकै कारण सफलताको स्वाद चाख्ने उहाँको विश्वास छ । समाजमा केहि गर्नु छ भने परिबर्तन आफै बाट सुरु गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेको बुढाले बताउनुभयो । 

मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ क्षेत्रमा सफल हुने बुढाको विश्वास रहेको छ । सानै उमेर देखि नृत्यमा रुचि राख्ने बुढा अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न कोशिषरत रहनुभएको छ । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । 

तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । अछामको ऋषिदह गाविसमा जन्मेका बुढा रेडियो सुदूर सन्देशमा दुई वर्ष काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह