Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर मन्दिरमा बाह्र ज्योतिर्लिङ्ग निर्माण

२०७३, ३ फाल्गुन मंगलवार ०५:०५

फागुन ३, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा लाग्ने विशेष मेलाका लागि यसपालि बाह्र ज्योतिर्लिङ्गको निर्माण गरिएको छ । 

श्रद्धालुले शिवका बाह्रवटै ज्योतिर्लिङ्गको दर्शन गर्न पाउने भएको महाशिवरात्रि पूजनोत्सव समितिका संयोजक अमरदीप साहले बताउनुभयो । भारतबाट विशेष आएका कलाकारले निक्कै कलात्मक ढङ्गले आकर्षक एवम् भव्य ज्योतिर्लिङ्ग बनाएका छन् । 

जलेश्वरनाथ महादेव स्वनिर्मित तथा बाहै्र महिना पानीमुनि बास गर्ने महादेव हुन् । जलेश्वरनाथ महादेव गुफाभित्र बास गर्ने र गुफा पनि स्वनिर्मित नै रहेको पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

जलेश्वरनाथ महादेवको दर्शनका लागि महाशिवरात्रि मेलामा नेपालका महोत्तरी, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सर्लाही, रौतहट तथा भारतका मधुवनी, सीतामढी, दरभङ्गा र मुज्जफरपुरसम्मका श्रद्धालु आउने गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश