२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

धर्मशाला निर्माणका लागि जग्गादान

२०७३, ६ फाल्गुन शुक्रबार ०७:४६

फागुन ६, राजविराज । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा निर्माण हुने धर्मशाालाका लागि एक व्यक्तिले जग्गादान गर्ने घोषणा गरेका छन् । 

बुधबारदेखि खुरहुरियामा सुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको प्राङ्गणमा बिहीबार एक कार्यक्रमबीच सोही ठाउँ बस्ने वडा नम्बर ६ निवासी अवकाश प्राप्त शिक्षक महिनारायण यादवले धर्मशाला निर्माणका लागि एक कट्ठा जग्गादान गर्ने घोषणा गर्नुभएको छ । 

यस्तै, मलेकपुर गाविसका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद यादवकी आमा लडुवतीदेवी यादवले सो धर्मशाला निर्माण गर्नका लागि रु एकलाख एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने त्यहीँका अर्का कपलेश्वर यादवले पनि रु ६० हजार धर्मशाला निर्माणका लागि दिने बताइएको छ । 

एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा