चैत १२, रौतहट । यसोदा सुबेदी थापाको छोरा र छोरीको जन्मदिनको अवसरमा आज दुई असहाय अपाङ्घ महिलाहरुलाई राहत समाग्री सहयोग गरिएको छ ।

शनिवारका दिन रौतह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, रौतहट । यसोदा सुबेदी थापाको छोरा र छोरीको जन्मदिनको अवसरमा आज दुई असहाय अपाङ्घ महिलाहरुलाई राहत समाग्री सहयोग गरिएको छ ।

शनिवारका दिन रौतह"/>

2026-09-12 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

छोराछोरीको जन्मदिनमा अपाङ्घग महिलाहरुलाई सहयोग


चैत १२, रौतहट । यसोदा सुबेदी थापाको छोरा र छोरीको जन्मदिनको अवसरमा आज दुई असहाय अपाङ्घ महिलाहरुलाई राहत समाग्री सहयोग गरिएको छ ।

शनिवारका दिन रौतहट जिल्ला क्षेत्र नं २ हाल राजपुर फरहदवा गाउँपालिका फतुहा महेशपुरटोल (साविक गा.वि.स. फतुहा महेशपुर वडा नं. ४) को निवासी सुनैना देवी कहारिन (विधवा) र चम्पा देवी पासवान (दुसाधिन) लगाएत दुबै जना अपांगलाई युरोपको बेल्जियममा  बसोबास गरीरहे तापनि आफनो देश प्रतिको माया ममता, स्नेह र गरिब, असहायहरु प्रति सधै सहयोग गर्ने समर्पित रहेकी एक मात्र महिला यसु थापा सुवेदीको छोरी स्मृता सुवेदी थापाको आजैको दिन (२५ मार्च २०१७) २७ औं र छोरा प्रफुल सुवेदी थापाको २० औं शुभ जन्म दिनको अवसरमा ती दुबैलाई १–१ थान बैशाखी र ५०–५० किलो चामल वितरण गरेकोमा ती अपांगहरूले दातृको छोरा र छोरीलाई हृदयदेखी शुभ आशिर्वाद समेत सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गरेकी छिन् ।

उक्त समानहरू बुझ्दा उनीहरू असाध्य नै खुशी देखिनु भएको  थिईन । उक्त समानहरू बुझाउन वहाँहरू कै निवासमा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष (पत्रकार) अभिमनु कुमार पटेलको विषेश पहलमा  सो सामाग्रीहरु वितरण गरियो । सो वितरण कार्यमा उपस्थिति श्री जुद्ध मा.वि. गौरको शिक्षक मुकेश प्रसाद पटेल, लोकेन्द्र कुमार यादव, त.म.लो.पा. केन्द्रीय सदस्य अरूण सिंह, पत्रकार सत्येन्द्र सिंह, विक्रान्त नारायण यादव, नेकपा एमाले रौतहटको सक्रिय  युवा नेता रूपेश पटेल, लगाएत अरू अन्य स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

सुनैना देवी कहारिनको छोरीको यहि बैशाख १३ गतेका दिन विहे हुने भएकाले बेहुला पक्षले दाईजोमा साइकलको माग भएकोले सो साइकल कहारिन दिन असहमर्थ देखिएकोले रकम त.म.लो.पा. केन्द्रीय सदस्य अरूण सिहंले आफनो तर्फबाट बेहुलालाई एउटा साईकल र शुट  दिने प्रतिव्धता व्यक्त गर्नुभएको छ ।

हाम्रो समाजमा आजकल धेरै जनालाई हेर्छु कि आफ्नो र छोराछारीहरुको जन्मदिन, शादी सालगृह तथा अरु पार्टी फनंशन गर्न आफ्ना आफन्तहरुलाई निम्त्याई ठुला ठुला होटल, रेस्टुरेन्टहरुमा गरिने परम्परा रहेको छ । त्यसमा लाखौं लाख खर्च गर्न सक्छ तर त्यो दिनमा अनावश्यक खर्चबाट कटौती गरेर कुनै दलित बस्ती, असहाय, अपांग, अनाथ अश्राम, वृद्धाश्रामहरुलाई एक छाक खाना टार्न र गरिब बालबालिकाहरुलाई पढ्ने किताब कलम तथा लगाउने कपडा सहयोग गरि दिएको भए भने यो भन्दा ठुलो पार्टी र धर्म के हु्न्छ र यसोदा सुबेदी थापाले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस